नमस्कार सबैलाई तपाईं हरु लाइ थाहा नै क्ष। अज काल सबै ले Computer र Mobile हरु मा इन्टरनेट प्रयाेग गरिराखेका हुन्छन र सोच्नु की बिना इन्टरनेट को computer,laptop एउटा डब्बा, खेलौंना जस्तो छन । मान्नु हामी internet मा केही पनि सर्च गर्छौ, केही पनि हेर्छौ, सोसियल एप को प्रयाेग गर्छौ, अनलाइन त्रञ्जेक्सन, पेमेन्ट, कुनै पनि चीज इन्टरनेट बाट प्रयाेग गर्छौ smartphone वा computer,laptop मा। यसमा यति साना साना कुरा छन कि 1 होईन,2 होईन, यति धेरै कुरा छन की जो हामी सबै गर्छौ र यो गल्ती तपाईं हरुले कहिल्यै पनि गर्नु हुन्न्न। यो गल्ती ले तपाईं हरु लाइ धेरै समस्या हुन सक्छ र हुन्छ । तपाई हरु लाइ यो कुरा थाहुनु पर्छ के के गल्ती हुन भनेर?? जो हामी गरी राखे को हुन्छौ। यो थाहा पाउन को लागि पुरई पढ्नु होला।
1. http or https
यो मिस्टेक एउटा कमन मिस्टेक र ठूलो गल्ती हो। जो internet युजर हुन्छन जसलाइ थोदै ईन्टरनेट को बारे मा थाहा हुन्छ। इनी हरु कति पनि यस्तो मिस्टेक हरु मा ध्यान दिदैनन्। जो हो http र https को अन्तर। यसको अन्तर धेरै छ । जस्तै तपाई हरु ले कुनै वेबसाइट खोल्नु हुन्छ, अनलाइन त्रञ्जेक्सन, पेमेन्ट गर्नु हुन्छ र धेरै वेबसाइट हरुको फर्म हरुमा आफ्नो फूल देटैल दिनुहुन्छ। हरेक वेबसाइट को अगाडी http र https हुन्छ। http भनेको hyper text transfer protocol र https भनेको hyper text transfer protocol with secure हो। यसको मतलब तपाई हरु ले कहिले पनि वेबसाइट प्रयाेग गर्नु हुन्छ भने https मा गर्नु होला किन भने यस्तो साइट हरु सेक्युर हुन्छ्न र हाकिङ को डर हुदैन। अगर tapie हरु ले http मा गर्नु भयो भने तपाई को देतैल डाटा हरु हाक हुन टाइम लाग्दोइन हजुर हरु ले थाहा पनि पाउनुहुन्न। त्यसैले https साइट हरू मात्रै प्रयाेग गर्नु होला ।
2. On Facebook
यो मिस्टेक तपाई हरु गर्दै आउनु भाको छ र यो गल्ती धेरै ठूलो हो। तपाई हरु ले facebook मा देख्नु भाको होला कुनै Post,link कुनै पनि जब भ्याकेन्सी,फेस फ्युचर एप हरु को लिनक्स र विभिन्न फेक उपहार को पोस्ट हरु। त्यसमा हजुर हरु ले इनटेरेस्ट गरेर authorized हरु लाइ अलो गर्दिनु हुन्छ र शेयर गर्नु हुन्छ र आफ्नो डिटेल दिनुहुन्छ। यो भनेको हाकर हरु लाइ एउटा सजिलो हाक गर्ने चान्स हो जसमा हाकर ले सजिलै सँग तपाई हरु को डेटैल चोर्न सक्छ। त्यसैले कुनै पनि लिंक मा आफ्नो डिटेल दिदा authorization अल्लो हरु पढेर दिनुहोला आफ्नो Facebook अकाउन्ट बाट।
3. 18+ Content
तपाई हरु ले बुझी सक्नु भाको होला म कुन गल्ती को कुरा भन्दै छु। यो गल्ती बढी बच्चा हरु र अण्डर 18+ काे ले गर्ने गर्छन्। सबैले के गर्ने गर्छन् कि Google chrome मा आईकोग्निटो मोड लाइ अन गरेर हेर्यै भने ट्रयाक गर्न सकिन्न र information हाक हुदैन । यो तपाई काे भ्रम हो। अगर तपाई लिए 18+ content हेर्नुहुन्छ भने VPN प्रयाेग गर्नुहोला।
4. On Website
यो गल्ति कम्मन र ठूलो गल्ती हो। जस्तै कुनै पनी website हरु मा तपाई हरु ले username,password,Gmail लगइन गर्नु हुन्छ र एउटै username अरू सोसियल नेटवर्क हरु मा प्रयाेग गर्दै आउनु भएको हुन्छ भने झन् ठूलो गल्ती हो। धेरै मान्छे हरू k गर्छन् भने सेम ID, PASSWORD हरेक अकाउन्ट मा उस गरी राखिएको हुन्छन चाहे त्यो वेबसाइट हो, सोसियल नेटवर्क हो लगिन गर्नु हो त्यसमा तपाई हरु ले समे ID PASSWORD हालदिनु भयो भने यसमा एउटा आईडी पनि हाक भयो भने सबै अकाउन्ट हाक हुने चान्स 101% यो गल्ति कहिल्यै नी न गर्नु होला। अगर कुनै पनि वेबसाइट, Facebook,Twitter मा रजिस्टर गर्नु हुन्छ भने पासवर्ड चन्ज गरेर हाल्नु होला।
5.Free Public WiFi
हाम्रो यो अहिल्येको जेनरेशन येस्तोतो छ की कुनै पनि चीज फ्री मा मिलछ भने पक्षी के छ ट्राई गरौन भन्येय हुन्छ । तपाइ हरु ले देखनू भाको होला होटल, मल हरु मा फ्री पब्लिक वाईफाई हुन्छ र कनेक्ट गरौन भानेर गर्नु हुन्छ तारा या tapai हरु ले यस्तो गलती कहिले गर्नु हन्न। अहिले येस्तोतो हैकर, हरु छन जो फ्री वाईफाई प्रोवाइड गर्रदीन छन अनि जसले नी कनेक्ट गर्छ हैकर ले सजीलई संग तपाईहरु को इंफॉर्मेशन हैक गर्छ। तपाईको ऑनलाइन ट्रांजेक्शन, मैसेज हरु हैक हने संभाभना हुंछ। तेसैले कहिल्ये नी फ्री को वाईफाई देखनु हंसा भने सतर्क रानुहोला।
अहिले को जेनरेशन मा computer,laptop र Smart phone हरु स्मार्ट भैसके तर हामि भने ओल्ड एज जस्तै छौ। कहिल्य नी आफनो information वेबसाइट मा ऑथराइजेशन न पढ़डा सम्म न दिनु होला । कहीले पानी फेक साइट हरु मा आफ्नो सेम अकाउंट लोगिन न गर्णु होला। कहीले पानी facebook को फेक पेज,लिंक हरु मा ट्रस्ट न गर्नु होला। Be a self- Smart like a phone not a old type. Thank you


0 Comments
If you have any doubt . Please let me know!